तीज गीतका शब्दमा ‘महिलालाई हेलाहोचो’

 विकल्प न्यूज/काठमाण्डौं साउन २३ गते । बिहे गरेर गएका छोरीचेली पर्वमा माइती पुग्छन् । आफू जन्मे–हुर्केको घरभन्दा फरक परिवेशमा पुग्दाका अनुभव तीजमा साट्छन् । तीजको मौलिकतालाई आधुनिकताले ओझेल पार्दै लगेको अनुभव हुन्छ लोकगायिका हरिदेवी कोइरालालाई । ‘तीज माइती र चेलीबीच प्रेम तथा मातृत्व बढाउने ममताको पर्व हो,’ उनी भन्छिन्, ‘महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो पीडा पोख्ने र उत्साहका साथ … Continue reading तीज गीतका शब्दमा ‘महिलालाई हेलाहोचो’